Section 12
कार्यकारी परिषद्को गठन
(१) विश्वविद्यालयको कार्यकारी निकायको रूपमा काम गर्न एक कार्यकारी परिषद् रहनेछ ।
(२) कार्यकारी परिषद्काे गठन देहाय बमोजिम हुनेछः–
(क) उप–कुलपति – अध्यक्ष
(ख) डीनहरूमध्येबाट तीनजना – सदस्य
(ग) शिक्षकहरूमध्येबाट दुईजना – सदस्य
(घ) रजिष्ट्रार – सदस्य–सचिव
(३) उपदफा (२) बमोजिमका पदेन सदस्य बाहेक अन्य सदस्यको मनोनयन उप–कुलपतिकोे सिफारिसमा सभाबाट हुनेछ ।
(४) उपदफा (२) बमोजिमका मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ ।
(५) कुनै कारणले मनोनीत सदस्यको पद रिक्त भएमा बाँकी अवधिका लागि उपदफा (३) बमोजिमको प्रक्रिया पूरा गरी अर्को व्यक्तिलाई मनोनयन गरिनेछ ।
(६) कार्यकारी परिषद्को बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ र त्यसरी नतोकिएसम्मको लागि बैठक सम्बन्धी कार्यविधि कार्यकारी परिषद् आफैले निर्धारण गर्न सक्नेछ ।